२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी

२ असार, काठमाडाैँ । क्रिस्टियानो रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी बनेका छन । १६ औँ संस्करणको युरो कपमा गएराति भएको खेलमा दुई गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन ।

रोनाल्डोको दुई गोलको मदतमा पोर्चुगलले हङ्गेरीलाई ३-०ले हराउँदै यो सिजनको युरो कपमा विजयी सुरुवात गरेको छ। पोर्चुगल साविक बिजेता पनि हो । यस्तै रोनाल्डो पाँचौँ पटक पुरुष युरो कप खेल्ने पहिलो खेलाडी बनेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०७:१३