२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नारायणी नदीले चेतावनीको तह पार गर्यो, तटिय क्षेत्रमा सतर्क रहन अनुरोध

१ असार, काठमाडाैँ । नारायणी नदीले चेतावनीकाे तह पारेको छ । चितवनबाट पत्रकार सुवास पण्डितले दिएको जानकारी अनुसार नदीको चेतावनीको सतह  ७.३ मिटर हो । निरन्तरको वर्षासँगै बढेको बाढीका कारण अहिले चेतावनीको तह पार गरेर ७.८ मिटर पुगेकाे छ । स्थानीय प्रशासनले नदीले चेतावनीको तह पार गरेपछि नदी तटिय क्षेत्रका वासिन्दालाई सर्तक र सुरक्षित अवस्थामा रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:१४