१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सोमबार ७०० रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

३१ जेठ, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला ७०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै, आज तेजाबी सुन ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ११:३६