१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

मिर्मिरे लघुवित्तको निमित्त सीइओमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त

३० जेठ, काठमाडाैँ । मिर्मिरे लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त हुनुभएकाे छ । संस्थाकाे जेठ २९ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

उहाले नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति निर्देशन, अन्य नियमनकारी निकायका निती नियमकाे परिधिभित्र रही दैनिक आर्थिक तथा प्रशासनिक कार्यहरू सञ्चालन गर्नुहुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १४:४२