१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुरक्षाकर्मीको राशन भत्ता १५ प्रतिशतले वृद्भि

१५ जेठ, काठमाडौँ । सरकारले सुरक्षाकर्मीको रासन भत्ता १५ प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साउन १ गतेदेखि लागू हुनेगरी रासन भत्ता बृद्भि गर्ने घोषणा गर्नुभएको हो । ६ वर्षपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको रासन भत्ता वृद्धि हुन सकेको थिएन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १८:२४