४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

एसियाकै खराब सडकको सूचीमा नेपालको कीर्तिमान (भिडियोसहित)

१६ फागुन, काठमाडौँ । एसियाकै सबैभन्दा खराब सडकमा नेपालका सडक रहेको रिपोर्ट वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको छ ।

एसियाका सबैभन्दा राम्रादेखि सबैभन्दा नराम्रा सडकको सूचीमा नेपाल खराबतिर सूचीकृत भएको छ । अर्थतन्त्र कमजोर हुनु र भौगोलिक विकटताका कारण नेपालका सडक सबैभन्दा दयनीय रहेको उल्लेख गरिएको छ ।

एएनएन र डाटा लिड्सले जारी गरेको सर्वेक्षण प्रतिवेदन अनुसार एसियाका सबैभन्दा राम्रो सडक सिंगापुरमा रहेका छन । त्यसपछि राम्रो सडक जापानमा छ रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार १५:४२