१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

ग्लोबल आईएमई बैंकले दियो स्वास्थ्य सामग्री

१ जेठ, दाङ । ग्लोवल आईएमई बैंक लिमिटेड लमही शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लमही नगरपालिकाले संचालनमा ल्याएको कोभिड १९ विरामीका लागि सन्चालीत आइशोलेसन सेन्टरकाका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ ।

स्वास्थ्य सामग्रीको अभावमा प्लासटिक ओडेर स्वास्थ्य कर्मिले सेवा प्रदान गरेको समाचार भरखरै वाहिरिएको थियो । कोभिड १९को दास्रो लहर फैलिएसगैं थेगीनसक्ने विरामी बढेपछि यस क्षेत्रमा स्वास्थ्य सामग्री अभावमा पनि स्वास्थ्यकर्मीले सेवा प्रदानगर्न बाध्य छन ।

ग्लोवल आईएमई बैंक लिमिटेड लमही शाखाका शाखा प्रवन्धक प्रदिप गौतम र घोराही शाखाका शाखा प्रवन्धक डिल्ली राज भुषालले संयुक्तरुपमा स्वास्थ्य सामग्री हस्तानतरण गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १८:५२