१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सरकारको निर्णयबाट जागिर चट हुने यी हुन (सूचीसहित)

२१ असार, काठमाडौँ । कांग्रेसका सभपति शेरबहादुर देउवाको तत्कलीन सरकारले गरेका राजनीतिक नियुक्ति एकमुष्ट बदर गर्ने सरकारको निर्णयपछि कांग्रेसीवृतमा तनाव देखिएको छ ।

सयौँ व्यक्तिलाई निर्वाचन आचारसंहिता विपरित नियुक्त गर्ने देउवा सरकारको निर्णय हिजो बसेको मन्त्रिपरिषद् बैठकले खारेज गरेको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै गत भदौपछि राजनीतिक नियुक्ति पाएका दर्जनौंको जागिर गएको छ । वाम गठबन्धनले बहुमत हासिल गरेपछि पनि कामचलाउ बनेको देउवा नेतृत्वको सरकारले अन्धाधुन्ध राजनीतिक नियुक्ति गरेको थियो ।

 

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार ११:३४