१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निरन्तर बढ्दै सुनकाे मूल्य, कति पुग्यो तोलाको ?

२७ वैशाख, काठमाडाैँ । नेपाली बजारमा साेमबार पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । साेमबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनकाे मूल्य

 प्रतितोला ९२ हजार रूपैयाँमा काराेबार भएकाे छ । यस्तै, साेमबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रूपैयाँले नै बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा काराेबार भएको छ । साेमबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले बढेर प्रतिताेला १३६० रूपैयाँ काराेबार महासंघले जनाएकाे छ ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार ११:२९