बिहीबार नेप्सेमा ६ लाख ७२ हजार कित्ता बोनस सेयर सूचिकृत
१६ वैशाख, काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे ८.४ प्रतिशत बाेनस बापतकाे ६ लाख ७२ हजार कित्ता सेयर सूचिकृत भएको हाे ।
प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १५:१२










