१६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026

मंगलबार नेप्सेमा ३ लाख ९२ हजार कित्ता बोनस सेयर सूचिकृत

७ वैशाख, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा साधना लघुवित्तको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।


संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार १४:३७