२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

धादिङको बेनिघाटमा पहिरोले गुडिरहेको जीप पुरियो, उद्दार कार्य जारी

१८ असार, काठमाडौं । धादिङको बेनिघाटमा पहिरोले गुडिरहेको जीप पुरेको छ ।

धादिङको बेनिघाट रोराङ–१० मा पहिरोमा लु १ च २३४३ नम्बरको जीप पुरिएको जनाइएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १४:१४