२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

nmt टाइप गरेर 34848 मा म्यासेज गरे नारायणगढ–मुग्लिन सडकखण्डबारे सूचना पाइने

१७ असार, काठमाडौं । पहिरोका कारण अबरुद्ध हुने गरेको नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भएर नभएको बारेमा एसएमएसबाटै सूचना पाइने भएको छ ।

सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले महानगरीय ट्राफिक महाशाखाले एसएमएस सेवा सुरु गरेको हो । महाशाखाका अनुसार एनएमटी टाइप गरेर ३४८४८ मा म्यासेज पठाए सडकको स्थितिको सूचना प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : १७ असार २०७५, आईतवार १५:१५