बिहीबार नेप्सेमा नेपाल बैंकको सेयर सूचिकृत
२६ चैत, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको बोनस सेयर र हकप्रद सेयर सूचिकृत भएको छ ।
नेप्सेमा बैंकको १ करोड ३५ लाख ३९ हजार ३ सय ८४ दशमलव २४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार १४:३२