बुधबार नेप्सेमा १ कराेड १७ लाख कित्ता बोनस सेयर सूचिकृत
२५ चैत, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सिद्धार्थ बैंक लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे १ कराेड १७ लाख ४५ हजार ३ सय २० दशमलव ५७ कित्ता सेयर सूचिकृत भएको हाे ।
प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार १७:३०