१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

मंगलबार नेप्सेमा ४ लाख २५ हजार कित्ता बोनस सेय सूचिकृत

१७ चैत, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख २५ हजार ६ सय ५९ दशमलव ८५ कित्ता सेयर सूचिकृत भएको हाे ।

गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण  गरेको थियो।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार १६:५९