१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

साेमबार सहारा विकास बैंकको हकप्रद नेप्सेमा सूचिकृत

१६ चैत, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सहारा विकास बैंक लिमिटेडको हकप्रद सूचिकृत भएकाे छ । नेप्सेमा बैंककाे ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १३:२८