१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बिहीबार नेप्सेमा ५२ लाख १ हजार कित्ता बोनस सेयर सूचिकृत

१२ चैत, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज बैंक लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सनराइज बैंक लिमिटेडकाे ५.८० प्रतिशत बाेनस बापतकाे ५२ लाख १ हजार ३ सय ३० दशमलव ६३ कित्ता सेयर सूचिकृत भएको हाे ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ८.२८ प्रतिशतले लाभांश बाँडेको थियो। जसमा ५.८ प्रतिशत बोनस सेयर र बाँकी २.४८ प्रतिशत नगद लाभांश रहेको थियो। सोही ५.८ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १६:०८