१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शेरबहादुर देउवाको टोलमा इश्वर पोखरेलले यसरी गरे रोपाइँ (फोटोफिचर)

१५ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित टोलमा युवा संघ र वाइसियलले गरेको धान रोपाइँ कार्यक्रमको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सुरुवात गरेका छन ।

शुक्रबार दिउँसो उपप्रधानमन्त्री पोखरेलले आफैँले धान रोपेर रोपेर युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगको आयोजनामा आजदेखि शुरु भएको तीनदिने श्रमदानमा युवा कार्यक्रमको उद्घाटन गरे ।

हेर्नुहोस तस्बीर

   

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार १९:०४