१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

९ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे हकप्रदमा मूल्य समायाेजन भएकाे छ । कम्पनीकाे ५० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता २४२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३१३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १०:४८