९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेप्सेमा ग्रिनलाइफको सेयर कारोबार सुरु

३ चैत, काठमाडाैँ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओको मंगलबार बाट दोस्रो बजार कारोबार सुरू भएको छ ।कम्पनीको आईपिओलाई नेप्सेले ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो ।

आजको कारोबारमा कम्पनीको पहिलो कारोबार २९९ रुपैयाँमा भएको नेप्सेले जनाएको छ ।अहिले यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य २९ रुपैयाँले बढेर ३२८ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १२:३०