१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

आइतबार नेप्सेमा १ करोड ३१ लाख कित्ता बोनस सेयर सूचीकृत

१ चैत, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बैंकको १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर सूचीकृत भएको हाे।

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १६:१३