१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्याे लाभांश

२१ फागुन, काठमाडाैँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% प्रतशित नगद लाभांश गरी कुल ८.४२ प्रतशित लाभांश वितरण गर्ने घोषणा गरेको हो। बीमा समितिको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार १०:४१