भारतका लागि कम्फर्टेबल सरकार बनाउने प्रचण्डको अभियानमा कांग्रेसले साथ दिन्छः महामन्त्री कोइराला

१९ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले भारतका लागि कम्फर्टेबल सरकार बनाउने नेकपा माझण्ड समूहका नेता पुष्पकमल दाहाल प्रचण्डको अभियानमा कांग्रेसले साथ दिने बताएका छन ।  बुधबार चितवनमा पत्रकारसँगको कुरानकानीमा महामन्त्री कोइरालाले नेकपा फुटाउनकै लागि भए पनि कांग्रेस सरकारमा जानुको विकल्प नरहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव जसरी पनि … Continue reading भारतका लागि कम्फर्टेबल सरकार बनाउने प्रचण्डको अभियानमा कांग्रेसले साथ दिन्छः महामन्त्री कोइराला