१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सारथी नेपाल लघुवित्तले घोषणा गर्याे लाभांश , बोनस कति ?

१२ फागुन, काठमाडाैँ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । फागुन ११ गते बसेकाे संस्थाकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.११ प्रतिशत बोनस शेयर र ०.४७९४८८७०४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपश्चात र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १०:४८