३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

९ फागुन, काठमाडाैँ । सानिमा बैंक लिमिटेडको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेका अनुसार ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७’ को ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार १३:२२