३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

अजोड इन्स्योरेन्सले लाभांश नदिने, सेयरधनी निराश

६ फागुन, काठमाडाैँ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश नदिने भएको छ ।


कम्पनीकाे माघ २१ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतीकाे लागि बीमा समितिमा पेश गरिएकाे बताउँदै कम्पनीले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे जानकारी दिएकाे छ । याेसँगै लाभांशकाे आशामा रअेका सेयरधनी भने निराश भएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार ०८:३२