१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

हिमालयन जनरल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव

४ फागुन, काठमाडाैँ । हिमालन जनरल इन्स्योरेन्स कम्पनीले ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।


कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश प्रस्ताव गरेको हो  ।उक्त लाभांश बीमा समितिको स्वीकृती भएर आगामी १९ औं साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार १२:०८