पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनका लागि देशभरका दुई सय आयोजना छनौट (सूचीसहित)
३० माघ, काठमाडाैँ । सरकारले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले प्रदेश र स्थानीयतहसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न देशभरका दुई सय नमुना आयोजना छनाैट गरेको छ ।
संस्कृति, पर्यटन तथा नगरिक उड्यनमन्त्री भानुभक्त ढकालले पू्र्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७अनुसार प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा काम गर्नेगरी दुई सय आयोजना छनाैट गर्नुभएको हो । छानिएका आयोजनाहरूको सूची यस प्रकार रहेको छ ।
प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ११:३७