बीस तस्बीरमा हेर्नुहोस् नेकपाको बृहद् जनसभा
२३ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेश कमिटीले शुक्रबार बृहद् जनसभा गरेको छ । सभामा मानवसागर देखिएको छ । आयोजकहरूले सहभागीलाइ लाखौँ भनेर हिसाब गरेका छन ।

जनसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो कास्टिङ्ग मात्र भएको भन्दै आफू नेतृत्वको नेकपा देशकै मूलप्रवाह बोकेको पार्टी रहेको घोषणा गर्नुभएको छ । उहाँले भन्नुयो ‘यो आन्दोलन कास्टिङ्ग मात्र हो, हामीले साच्चै आमसभा गर्नुपरे काठमाडौंका सबै सडकमा साउन्ड सिष्टम राखेर आमसभा गर्नुपर्ने दिनपनि आउन सक्छ ।’ जनसभा तस्बीरमा हेर्नुहोस ।






प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १७:४०












