१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

बुधबार नेप्सेमा नेपाल फाइनान्सको १६ लाख ९७ हजार कित्ता हकप्रद सेयर सूचिकृत

२१ माघ, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्स लिमिटेड कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।
नेप्सेले नेपाल फाइनान्स लिमिटेड कम्पनीको १२५ प्रतिशत अर्थात् १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर सूचिकृत सूचिकृत गरेको हो ।

कम्पनीले  चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात १ कित्ता बराबर १.२५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार १६:११