१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

१६ माघ, काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनकाे मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।


यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा सामान्य बृद्धि भएर शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १२:१७