१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्रिय सभा अध्यक्षकाे ६ र उपाध्यक्षकाे ४ वर्षको कार्यकाल

४ असार, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाको पदावधि ६ वर्ष भएको छ भने उपाध्यक्ष शशिकला दाहाललाई ४ वर्षको पदावधि परेको छ ।

संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ । उनीहरूको पदावधी गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएको छ।

प्रकाशित मिति : ४ असार २०७५, सोमबार १२:३८