३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

झ्याप्प झ्याप्प बिजुली जानु लोडसेडिङ हैनः प्राधिकरण (विज्ञप्तिसहित)


१६ पुस, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको भन्दै अब नहुने जनाएको छ । केहीदिन यता जानकारीबिना नै झ्याप्प झ्याप्प बिजुली काटिएपछि सार्वजनिक अालोचना भैरहेको सन्दर्भमा बिहीबार विज्ञप्ति निकालेर विद्युत प्राधिकरणले लोडसेडिङ  नभएको र नहुने बताएको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको बताएका छन । यस्तो छ विज्ञप्ति ।

प्रकाशित मिति : १६ पुष २०७७, बिहीबार १९:५२

https://srdb.com.np/