१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्रीसँग सवालजवाफ गराउन कांग्रेसको माग

३ असार,  काठमाडाैँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्रीसँग सांसदले संसद्मा सवालजवाफ गर्न पाउनुपर्ने बताएका छन ।

यसअघि सभामुखसँग विशेष समय माग गर्दै सांसद डा मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउनुपर्ने माग राखेका थिए ।  प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार महिनामा दुई पटक प्रधानमन्त्रीसँग सांसदले सवालजवाफ गर्नपाउने प्रावधान छ ।

संसद्मा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सभामुखसँग विशेष समय माग गर्दैैै उनले सत्तापक्षका सांसद बस्ने बैठकस्थल खाली भएको देखाउँदै संसद् जनताप्रति उत्तरदायी नभएको आरोप लागए ।

प्रकाशित मिति : ३ असार २०७५, आईतवार १७:०६