१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

सोमबार घट्याे सुनको मूल्य, कति पुग्याे तोलामा ?

२९ मंसिर, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । १ सयले घटेर छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।


त्यस्तै सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ११:५५