५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

एमालेबाट पोखरेल र खतिवडाले मन्त्रीको सपथ लिँदै, खतिवडा अर्थमन्त्री र पाेखरेल रक्षामन्त्री


१४ फागुन, काठमाडौँ । नेकपा एमालेले थप दुई मन्त्रीको नाम टुंगो लगाएको छ । महासचिव ईश्वर पोखरेल र अर्थविद् समेत रहेका राष्ट्रियसभाका सदस्य डा युवराज खतिवडालाई मन्त्री बनाउने एमालेले निर्णय लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा युवराज खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन । महासचिव पोखरेललाई रक्षा  मन्त्रालयकाे जिम्मेवारी दिने   बुझिएको छ । दुवैजनाले अाजै सपथ लिने बताइएकाे छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १५:२८