१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिवि मातहतका क्याम्पसमा अब नियमित पठनपाठन शुरू हुने

१६ मंसिर, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले नियमित पठनपाठन शुरू गर्न क्याम्पसहरूलाई अनुरोध गरेको छ । कोरोनाभाइरसको जोखिम नियन्त्रण गर्न आवश्यक पूर्वतयारी गरी सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविले अपिल गरेको हो ।

सम्भव नभएको खण्डमा अन्य वैकल्पिक विधि अपनाउन सक्ने विकल्प पनि त्रिविले दिएको छ ।

हेर्नुहोस्, त्रिविको सूचना :

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १५:१८