१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

हिमालयन बैंकले घोषणा गर्याे लाभांश , बोनस र नगद कति ?

१५ मंसिर, काठमाडौँ । हिमालयन बैंक लिमिटेडले लाभांश  घोषणा गरेकाे छ । आर्थिक वर्ष ०७६/७७ को मुनाफबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको हाे । आइतबार बसेको संचालक समितिको बैठकले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबा स्वीकृती र बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ११:२१