१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

शुक्रबार नेप्सेमा ५ लाख ९६ हजार कित्ता बोनस सेयर सूचिकृत

१२ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार  नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ लाख ९६ हजार ४७०.५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

उक्त बोनस शेयर आइतबार देखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १२:३९