५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सरकारमा ओलीपछिको वरियतामा इश्वर पोखरेल


१४ फागुन, काठमाडौँ । नेकपा एमालेका महासचिव इश्वर पोखरेल केपी ओली नेतृत्वको वर्तमान सरकारमा प्रधानमन्त्रीपछिको वरियता पाउने गरी सहभागी हुने भएका छन ।

नेकपा एमालेका एक नेताको अनुसार प्रधानमन्त्री ओलीले पोखरेललाई अर्थमन्त्रालयको जिम्मेवारीसहित आफूपछिको वरियता दिने तयारी गरेका छन । ओलीले आज दोस्रो चरणको सरकार विस्तार गर्दैछन ।

सरकारमा माओवादी केन्द्रबाट रामबहादुर थापाको नेतृत्वमा सहभागी हुनेहरुको सूची सोमबार बिहानै केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई बुझाइ सकेका छन ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १२:५१