१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एनआईसी एशिया बैंकले बोलाएको साधारण सभा

२७ कात्तिक, काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले मंसिर २१ गते तेइसौँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो ।

बैंकले आफ्नो रजिष्टर्ड कार्यालय, थापाथली, काठामाडौँमा बिहान ९ गते सो सभा बोलाएको हो। साधारण प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ११:५१