५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री खतिवडा

२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्नुभएको छ ।बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गर्नुभएको लगानी बोर्डको कार्यालयले आज जनाएको छ ।

 

 

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आईतवार १८:०२