१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

मेगा बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर, कुन खातामा कति व्याज ?

२८ असाेज, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । मेगा बैंकले कार्तिक १ गतेबाट लागू हेनेगरी विभिन्न खातामा नयाँ व्याजदर निर्धारण गरी सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १०:५८