१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सोमबार कतिमा कारोबार हुँदैछ सुन ?

२६ असोज, काठमाडाैँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार चाँदी भने तोलामा १० रुपैयाँले वृद्धि भएकाे छ। सोमबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ११:१९