१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्याे नयाँ व्याजदर, कुन खातामा व्याज कति ?

२६ असाेज, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा नयाँ व्याजदर निर्धारण गरी सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १०:०७