१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

नेप्सेमा बिहीबार १ लाख ४८ कित्ता बाेनस शेयर सूचिकृत

२२ असाेज, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार संस्थाको १ लाख ४८ हजार ४ सय ६६ दशमलव ४० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार १३:१७