१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बिहिबार नेप्सेमा ३९ लाख २८ हजार कित्ता सेयर सुचिकृत

१८ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआरएन लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको ३९ लाख २८ हजार ८७ हजार दशमलव ७५ कित्ता शेयर सुचिकृत भएको हो ।

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त, र दिव्या लघुवित्त १:१:१ को स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जपछि एनआरएन लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भईसकेको छ ।

शेयर सुचिकृत भएसँगै अब आइतबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ । लघुवित्तले एफपीओ जारि गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १५:०४