१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल नियुक्त

९ भदाैँ, काठमाडाैँ । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल नियुक्त भएका छन् । सरकारले यसअघि सञ्चालक रहेका भुसाललाई अध्यक्षमा चयन गरेकाे हाे । भुसाल अर्थमन्त्रालयका कर्मचारी हुन् । नेपाल पुनर्बीमा कम्पनी सरकारी लगानीमा सञ्चालित पब्लिक कम्पनी हो । नवनियुक्त अध्यक्ष भुसालले साेमबार बीमा समिति पुगेर शपथ लिएका छन् ।

भुषाल यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा थिए । भुषालले अर्थमन्त्रालयमा आउनुअघि प्रधानमन्त्री कार्यालयमा रहेर काम गरेका  थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १३:०४