१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

साेमबार नेप्सेमा ५ लाख ४७ हजार कित्ता बाेनस शेयर सूचिकृत

१ भदाै, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  ५ लाख ४७ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख ४७ हजार ७ सय ६८ दशमलव ३३ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।


साेमबार नै नेप्सेमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको ६ लाख १२ हजार ३ सय ६० कित्ता बाेनस शेयर सूचिकृत भएको थियाे ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार २०:४४